राप्रपा उपनेतामा बुद्धीमान तामाङ चयन

काठमाडौ, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन्।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो । 

प्रधानमन्त्रीले चैत ६ गते लिन विश्वासको मतका सम्बन्धमा राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने उनले बताए।


तपाइको प्रतिक्रिया दिनुहोस्

बिज्ञापन