एससी पिम्रियम लिगः नेपाललाई जीतका लागि ११८ को लक्ष्य

9.7k Shares

काठमाडौं, १९ बैशाख । एसीसी प्रिमियर कप अन्तरगत जारी फाइनल खेलमा युएई ११८ रनमा रनआउट भएको छ ।नेपालले फाइनल म्याचमा जितका लागि युएईवाट जम्मा १ सय १८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा सिमित भएको हो ।  ललित राजवंशीले जम्मा १४ रन दिएर ४ विकेट लिन सफल भए । 

सम्बन्धित समाचार