शहिद स्मारक लिग फुटबलः आजका दुबै खेल रंगशालामा

3.4k Shares

काठमाडौं, १२ जेठ । शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँछन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बिचमा हुनेछ । जुन खेल दिउँसो २ बजेवाट सुरु हुनेछ । 

उता, रंगशालामा नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्रि स्टार बिच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ । 

सम्बन्धित समाचार