एकैपटक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु, सातजना घाइते

2.1k Shares

काठमाडौंं, १७ भदौ । काठमाडौंको पेप्सीकोलामा एकैपटक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । 

पेप्सीकोला–काँडाघारी सडकखण्डमा अनियन्त्रित २ ज ४८४८ नम्बरको बसले  बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।   

सम्बन्धित समाचार