नेप्से परिसूचक १९.४२ अंकले गिरावट

9.6k Shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।  अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढिरहेको नेप्से साताको पहिलो दिन आइतबार गिरावट आएको हो ।  आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ बिन्दुमा झरेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले गिरावट आएर कारोबार बन्द भएको छ ।

सम्बन्धित समाचार