बिटक्वाइनको मूल्यलको नयाँ कीर्तिमान

2.2k Shares

काठमाडौं। बिटक्वाइनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। 

शनिबार एकै दिन १.३२ प्रतिशतले बढेर एउटा बिटक्वाइनको मूल्य ६० हजार ५५५ डलर पुगेको छ।

दश दिनको अवधिमा दोस्रो पटक मूल्य किर्तिमान तोडिएको हो। यसअघि यसको मूल्य ६० हजार डलरसम्म पुगेको थियो। 

विश्वकै ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य एक वर्षमा ११८.३ प्रतिशतले बढेको छ।

सम्बन्धित समाचार