उपाधिका लागि २ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई पहिलो धक्का

4.2k Shares

काठमाडौं । विश्वकप क्रिकेटको उपाधिका लागि २ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई पहिलो धक्का लागेको छ । ओपनर डेभिड वार्नर भारतका मोहम्मद सामिको बलमा ७ रन बनाएर आउट भए ।

अहिले ट्राभिस हेड र मिचेल मार्स क्रिजमा छन् । यसअघि भारतले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

सम्बन्धित समाचार