काठमाडौंँ । धनगढी उपमहानगरपालिका-७ मनहेराबाट अवैध लागूऔषध चरेश ८ सय ८० ग्रामसहित बझाङ सुर्मा गाउँपालिका-२ डोरी बस्ने ६१ वर्षीय मोतीलाल बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।