खाता खोल्नुअघि नै पहिलो विकेट गुमायो नेपालले

2k Shares

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले पहिलो ओभरमै विकेट गुमाएको छ । नेपालको पहिलो विकेटका रुपमा ओपनर देव खनाल पेभेलियन फर्किएका हुन् ।

देवले खातासम्म खोल्न सकेनन् । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले स्टिफन डोहेनीद्वारा क्याच गराए । देव पहिलो ओभरको तेस्रो बलमै पेभेलियन फर्किएका हुन् ।

 

 
सम्बन्धित समाचार