सात रनको स्कोरमा दोस्रो विकेट गुमायो नेपालले

2.1k Shares

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा नरेन भट्टलाई ६ रनको ब्यक्तिग स्कोरमा गुमाएको हो ।

उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले परिवर्तित खेलाडी कार्मिचलद्वारा क्याच गराएका हुन् । २‍.३ ओभरमा नरेन आउट हुँदा नेपालले केवल सात रन बनाएको छ ।

सम्बन्धित समाचार