गण्डकीका १ लाख ५ हजार किशोरीलाई एचपीभी खोप

1.4k Shares

काठमाडौं– गण्डकी प्रदेशमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ । 

पोखराको पार्दी माविमा आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरी अभियान शुभारम्भ गरेका हुन् । 

गण्डकीमा १ लाख ५ हजार किशोरीलाई खोप लगाउने लक्ष्य छ । 

सम्बन्धित समाचार