नेपाललाई स्वस्थ बनाउन एचपीभी खोप : स्वास्थ्यमन्त्री

1.5k Shares

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताएका छन् । 

मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपीभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

 

 

सम्बन्धित समाचार