डाक्टर पूर्ण शाही, प्राकृतिक चिकित्सक
“जरो“ मलेरियाको हो कि चिकन गुनियाको हो या डेंगुको हो कि एचवान एन वानको हो या सामान्य जरो हो यो कुरा शरीरभित्र पसेर कसैले हेर्न सकेको छैन, हामी जसले जे भन्यो त्यही गर्दै जीवनभर बेकुफ भएर धन दौलत पनि स्वाहा पार्ने र स्वास्थ्य साथै ज्यान पनि स्वाहा पार्दै हिड्ने हो वा सही र गलत के हो भनेर छुट्टाउन आफ्नो विवेक पनि प्रयोग गर्ने हो !!!
कुनै पनि भाईरसको आक्रमणबाट आउने जरो होस् या सामान्य जरो या फर्जी कोरोनाको जरो होस् या डेंगुको होस् हामिले विश्व विख्यात डाक्टर विश्व रुप राय चौधरीले बनाएको “थ्री स्टेप फ्लू डाईट“ प्रोटोकललाई अनुसरण गर्दा ३ दिनमै तथाकथित डेंगु रोग या जुनसुकै रोगबाट आएको जरोबाट सजिलै आफैले आफुलाई ठिक गर्न सक्छौं ।
जब जरो १०३ड्ढ भन्दा माथि जान्छ तब एउटा तौलियालाई करिब एक फिटको साईजको टुक्राहरु बनाउने र ती तौलियाको टुक्रा हरुलाई चिसो पानीमा भिजाउदै हल्का निचोरेर निधार र पिडुलामा राखेर हरेक ३ मिनेटमा फेरि राख्ने जसले जरोलाई १०३ड्ढ भन्दा माथि बढ्न दिँदैन ।
अब थ्री स्टेप आहारको सेवन निम्नानुशार गर्ने ः
१= पहिलो दिनः फलको रसमात्र निम्नानुसार पिउनेः बिरामीको शरिरको तौल लाई १० ले भाग गर्दा भागफल जति आउँछ त्यति ग्लास मौसमीको रस तथा त्यतिनै नरिवल पानी पिउने ।
जस्तै बिरामीको तौल ६० किलो छ भने ६० लाई १० ले भाग गर्दा भागफल ६ आउँछ, अब मौसमीको रस ६ ग्लास तथा ६ ग्लास नरिवल पानी गरेर जम्मा १२ ग्लास चिया पिए जस्तै गरि एक एक घन्टाको फरकमा पिउने ।
जहाँसम्म पहिलो दिनमा नै जरो घटेर सामान्य अवस्थामा आईहाल्छ ।
२= दोस्रो दिनः तरल आहार निम्नानुसार सेवन गर्ने
क. बिरामीको शरिरको तौललाई २० ले भाग गर्दा भागफल जति आउँछ त्यति ग्लास मौसमी फलको रस र त्यतिनै ग्लास नरिवल पानी पिउने ।
हामीले बिरामीको शरिरको तौल ६० किलो मानेको छौं, अब ६० लाई २० ले भाग गर्दा भागफल ३ आउँछ, अब मौसमी ३ ग्लास र नरिवल पानी पनि ३ ग्लास गरेर जम्मा ६ ग्लास दिनभरमा पिउने ।
ख= शरिरको तौल लाई ५ ले गुणन गर्दा आउने गुणनफल बराबरको ग्राम मा टमाटर र कांक्रो सेवन गर्ने।
जस्तै हामीले शरिरको तौल ६० किलो मानेका छौं अब ६० लाई ५ ले गुणन गर्दा गुणनफल ३०० आउँछ, अब ३०० ग्राम टमाटर र कांक्रो मिलाएर दिनभर या एकैपटक सेवन गर्ने ।
३. तेस्रो दिन ः ठोस आहारको सेवन गर्ने निम्नानुसार
क= शरिरको तौललाई ३० ले भाग गर्दा आउने भागफल बराबर ग्लास मौसमीको रस तथा त्यतिनै ग्लास नरिवल पानी सेवन गर्ने ।
हामीले बिरामीको तौल ६० किलो मानिरहेका छौं, ६० लाई ३० ले भाग गर्दा भागफल २ आउँछ, अब २ ग्लास मौसमीको रस तथा २ ग्लास नरिवल पानी जम्मा ४ ग्लास १२ बजेसम्म पिउने।
ख= १२ बजे पछि खानाको रुपमा ३०० ग्राम टमाटर र कांक्रो मिलाएर सेवन गर्ने ।
ग= साँझ को खानाः
साँझको खाना आफ्नो घरमा बनाएको ताजा दाल भात तरकारी रोटी सेवन गर्ने । तेल घिउको प्रयोग नगरेर पानीमा उमालेर दाल तरकारी बनाउने ।
कुनै पनि जरो आएमा कृपया भुलेर पनि अस्पतालमा जाने काम नगरौं, जहाँ फेरि त्यही फर्जी टेस्ट गरेर फर्जी कोरोना÷डेंगु भनेर बिरामीलाई अस्पतालको कब्जामा लगिन्छ र उपचारको नाममा खतरनाक विषालु दवाई र खोपहरु शरिरमा ठोसेर हामीलाई सदाको लागि बिरामी बनाएर हाम्रो धन सम्पत्ति पनि स्वाहा र हाम्रो स्वास्थ्य लगायत ज्यान पनि स्वाहा हुने खतरनाक खेलबाट बच्ने काम गरौँ । कहिले कोरोना कहिले
डेंगु भन्ने रोग लामखुट्टे÷मच्छरबाट सर्छ भनेर चारैतिर आतंक फैलाउने काम भइरहेको छ र यो डेंगुको आतंक फैलाउन पनि हाम्रै करबाट उठेको धेरै ठुलो धनराशि खर्च गरिन्छ ।
डेंगु लागेको लामखुट्टे÷मच्छर नै डेंगुबाट मर्दैन भने अनि त्यो लामखुट्टेलाई नै मार्न नसक्ने डेंगु भन्ने रोगले हामीलाई मार्न सक्छ त ? खोइ हामीले यहाँ ध्यान दिएको ?
तर डेंगुको नाममा अस्पतालमा गरिने उपचारले नै हामीलाई वास्तविक बिरामी बनाउदै ज्यान पनि लिन सक्छ तर अस्पतालको कमाई भने बढ्दै जान्छ ।
रोकथामः
हामीलाई त्यति धेरै नै डर त्रास छ भने यस्ता तथाकथित भाईरसबाट सर्ने रोगको आक्रमणबाट बच्न हामीले रोकथाम पनि निम्नानुसार अपनाउन सक्छौंः
१= माथिको आहार प्रोटोकलको तेस्रो दिनको आहारलाई एकहप्तासम्म सेवन गर्ने ।
२= कृत्रिम तरिकाले शरिरको तापक्रम बढाउनेः
क. एउटा बाथ टबमा शरिरले सहन सक्ने तातोपानी हाल्ने र त्यसमा १५–२० मिनेट दैनिक डुबेर बस्ने जस्ले गर्दा शरिरको तापक्रम बढेर भाईरस लाई शरिरमा घात गर्नबाट निस्क्रिए बनाइदिन्छ, यो क्रम पनि एक हप्तासम्म जारी राख्ने ।
ख= जसरी पनि शरिरको तापक्रम बढाउने हो; दगुर्न सकिन्छ भने दगुर्दा पनि आवश्यक तापक्रम बढी हाल्छ, साउना बाथ, स्टिम बाथ गर्दा पनि भईहाल्छ ।
यसरी हामी जरोको समस्या र भाईरस आक्रमणबाट हुने रोगहरुबाट सजिलै सुरक्षित हुन सक्छौं ।
यदि मौसमीको रस मात्रै उपलब्ध भयो र नरिवल पानी उपलब्ध भएन भने नरिवल पानीको सट्टामा पनि मौसमीको रस नै पिउने तर यदि मौसमी नभेटिएर नरिवल पानी मात्रै भेटिएमा मौसमी फलको रसको सट्टामा पनि नरिवल पानी नै सेवन गर्ने। मौसमी फल नपाए भुई कटहर –पाइनेपल_, सुन्तलाको रस पिउने। सबै रस ताजा फलको ताजा रसनै हुनुपर्छ ।
ॐ तत्सत्
सबैको मंगल होस्
तपाइको प्रतिक्रिया दिनुहोस्