सुमेरु ग्रुपका अध्यक्ष महर्जन बोत्स्वना देशको बाणिज्य दूतमा नियुक्ती

3.8k Shares

काठमाडौं । ललितपुर धापाखेल निवासी सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन औपचारिकरुपमा नेपालका लागि बोत्स्वना देशको अबैनिक बाणिज्य दूतमा नियुक्ती हुनुभएको छ ।


व्यापार व्यवसायसँगसँगै समाजसेवामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै देश र जनताको सधैं हितका लागि अग्रसर बन्दै आइरहनुभएका महर्जनलाई मंसिर ५ गते औपचारिक रुपमा बोत्स्वना देशको अबैनिक बाणिज्य दूतमा नियुक्ती हुनुभएको हो ।


बोत्स्वना देशको बाणिज्य दूत बन्नुभएका महर्जनले शिक्षा, स्वास्थ्यदेखि लिएर आर्थिक क्षेत्र सुधारका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनुभएको छ ।



सम्बन्धित समाचार