एकीकृत समाजवादीसहित चार दल ‘थ्रेसहोल्ड’ कटाउन संघर्षरत

2.6k Shares

काठमाडौँ, मंसिर ११ । प्रतिनिधिसभा समानुपातिकतर्फ मत गणना जारी छ। यो खबर तयार पार्दासम्म ८३ लाख ९२ हजार सय ९१ सदर मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको तथ्यांकअनुसार पाँच दलले थ्रेसहोल्ड कटाएका छन्।

आयोगका अनुसार कूल मतदाता करोड ७९ लाख ८८ हजार सय ७० रहेकामा ६१ प्रतिशत अर्थात्  करोड लाख ७० हजार मत खसेको छ। यसमा लाखजति मत बदर भएको अहिलेसम्मको अनुमान (पछि बढ्न सक्छ) अहिलेको हिसाबअनुसार सदर मतको संख्या करोड लाख ७० हजार हुन्छ। यसको प्रतिशत थ्रेसहोल्ड लाख २० हजार हुन्छ। प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले समानुपातिकमा थ्रेसहोल्ड पार गरेपछि राष्ट्रिय दलको मान्यता पाउँछ।

यसैबीच यो खबर तयार पार्दासम्म पाँच दलले थ्रेसहोल्ड पार गरिसकेका छन्। आयोगको तथ्यांकअनुसार समानुपातिकमा पहिलो स्थानमा रहेको नेकपा एमालेले २३ लाख हजार सय ३३ मत पाइसकेको छ। दोस्रोमा नेपाली कांग्रेसले २२ लाख १० हजार सय मत ल्याएको भने तेस्रो स्थानमा रहेर नेकपा माओवादी केन्द्रले लाख ६८ हजार सय ९३ मत प्राप्त गरेको छ। यसपछि चौथो स्थान ओगटेको राष्ट्रिय स्वतन्त्र पार्टीले लाख २५ हजार ३३ समानुपातिक मत पाएको छ। पाँचौं स्थानमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीले लाख ८७ हजार सय ८४ मत ल्याएको तथ्यांक छ।

नेकपा एकीकृत समाजवादीलगायत केही दल थ्रेसहोल्ड कटाउन संघर्षरत छन्। यो खबर तयार पार्दासम्म एकीकृत समाजवादीले लाख २२ हजार सय ३४ मत ल्याएको छ। थ्रेसहोल्ड लाख २० हजार हुँदा उसले अझै

सम्बन्धित समाचार