यो बच्ची अहिले छिन् सेक्सी आइटम गर्ल, चिन्नुभयो को हो ?

काठमाडौँ । बच्चाको स्वरुपबाट बयस्कको स्वरुपमा आइपुग्दा शरीर तथा अनुहारमा धेरै परिवर्तनहरु देखिँदै जान्छ । कसैले पनि बच्चाको अनुहारबाट यूवा स्वरुपको आँकलन गर्न सक्दैन । यस्तैमा माथि देखाइएको एउटा बच्चीको स्वरुप हेर्दाहेर्दै एउटा माइन्ड ब्लोइङ यूबतीमा परिवर्बन भइसकेको छ । जसले लाखौँ यूवाहरुलाई दिनानु्दिन आकर्षित गरिरहेकी छिन् र रातको निन्द्रा लुटिरहेकी छिन् । तिनी हुन् -‘राखी सावंत’


राखी सावंत एक उत्कृष्ट नर्तकीका साथै त्यतिकै इन्टरटेनिङ पनि छिन् । राखी बिग बोस १४ पछि लगातार मिडियामा नजर आइरहेकी छिन् । उनको तस्विर र पोष्टहरू सोशल मिडियामा प्राय भइरल भइरहन्छ । यस्तैमा हालसालै राखीले आफ्नो बाल्यकालदेखि आफ्नो यात्राको कयौँ तस्वीरहरू साझा गरेकी छिन् ।

राखीले आफ्नो बाल्यकालको फोटो पोस्ट गरेको छिन् जसमा उनी धेरै प्यारी देखिन्छन् । राखी लामो कपालमा देखिन्छिन् र आमा जया सावंत पनि उनीसँगै देखिन्छिन् । राखीको बाल्यकाल र अहिलेको तस्बीरहरुमा निकै परिवर्तन आइसकेको छ जुन फोटोहरूमा स्पष्ट देखिन्छ ।