सुन आज प्रतितोला कति पुग्यो ?

काठमाडौ/नेपाल सनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको १३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  


तपाइको प्रतिक्रिया दिनुहोस्

बिज्ञापन