बालेन शाह फागुनभित्र निलम्बन हुने संकेत !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा गएको बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन) फागुन २५ भित्र निलम्बनमा पर्न सक्ने संकेत देखा परेको छ ।

गत बैशाख बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसंहितालाई उल्लघन गरेको र त्यसबापत तिर्नुपर्ने जरिवाना नतिरेको र निर्वाचन आयोगले पटक—पटक पत्रमार्फत् जानकारी गराए पनि त्यसको वेवास्ता गर्दै आएकोले सो संकेत देखिएको जानकारहरुले बताउने गरेका छन् । 



तपाइको प्रतिक्रिया दिनुहोस्

बिज्ञापन